५५० पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसले सर्वाधिक २५३

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ। जनता समाजवादी पार्टीले १३ वटा … Continue reading ५५० पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसले सर्वाधिक २५३